दफा ४३
अन्य कर, महसुल र दस्तुरहरूबाट उन्मुक्ति
: दफा ४०, ४१ र ४२ मा व्यवस्था गरिएदेखि बाहेक पेट्रोलियम कार्य वा पेट्रोलियमको बिक्री, वितरण वा निर्यातको सिलसिलामा नेपाल सरकार वा स्थानीय अधिकारीलाई बुझाउनु पर्ने अन्य आयकर, ठेक्का कर, बिक्री कर, भन्सार महसुल, अन्तशुल्क र अन्य कर तथा दस्तुर बुझाउनबाट ठेकेदार मुक्त हुनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन